नेपाली चुट्किला (best funny nepali jokes)

Husband wife jokes

श्रीमानः मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? मेरो बहिनी सित बस्छु
अनि हजुर ? श्रीमानः पनि तिम्रै बहिनी सित बस्छु
स्कुल गर्ल्स कलेजमा के फरक
स्कुल गर्ल्स कलेजमा के फरक ? स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुसभनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन् )

एकचोटी किस गरम

काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले अधरपान(Kiss) गर्न थाले  
यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ?? 
कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी
 प्रश्न पनि त एउटै थियो short nepali joke
शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?
राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त .....

                                   भोली देखी बन्द

एकजना जड्या बिहान उठेर पत्रिका पढ्न बसेछ । पत्रिका पढ्दै जादा पत्रिकाको एउटा लेखमा उस्को आँखा पर्‍यो त्यसमा लेखिएको थियो " रक्सी खादा हुने नराम्रो असर " उसले त्यो लेख सबै पढेछ र एक्छिन पछि श्रीमतीलाई " ल अब भोली देखी बन्द । यो सुनेर श्रीमतीले दङग परेर भनि " साचै हो र भोली देखी रक्सी बन्द नै हो त ?? जड्याले भन्यो " रक्सी होइन पत्रीका चाँही बन्द भनेको .....

                                 डरलाग्दो कथा

कपाल काट्न सैलुन पुगेको ग्राहक हजाम सँग " ए दाई तिमी किन सधैं मेरो कपाल कट्नु अधि डरलाग्दो डरलाग्दो कथा सुनौछौ ??
हजाम : डरलाग्दो कथा सुनाउदा तपाईंको कपाल ठाडो ठाडो हुन्छ अनी मलाई काट्न सजिलो हुन्छ नि त
             
                                   केही रमाइला जोक्सहरु

भिखारी : साहब, एक रुपैयाँ दिनुस् । साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?
भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?

स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?
लोग्ने : शार्जहा जती
स्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ??
लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त ...

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"

रामश्याम र हरी बसेर गफ गरी रहेका थिए । एतिकै मा एकजना कुइरे आयो र उनिहरुसँग बसेर ठुलो ठुलो कुरा गर्न थाल्यो । त्यो कुइरेले राम लाई सोध्यो तिमिलाई सबभन्दा राम्रो लाग्ने फूल के हो ?"गुलाफ"रामले जवाफ दियो । कुइरेले फुइँ लगाएर भन्यो म त त्यसले दिसा गर्दा खेरी आफ्नो चाक पुच्छु । श्यामले भन्यो "जस्मिन" कुइरेले फेरी भन्यो म त्यसले पनि आफ्नो चाक पुछ्ने गर्छु । कुइरेले हरीलाई पनि सोध्यो तिम्रो नि ? हरिले जवाफ दियो"क्याक्टस" ल अब पुछ तिम्रो चाक क्याक्टसले ....

बाबु : छोरा तैले गधा देखेको छस ??
छोरा : देखेको छु ड्याडी ..
बाबु : अनी उल्लु नि ??
छोरा : त्यो पनि देखेको छु ड्याडी ... किन सोध्नु भएको ड्याडी ?
बाबु : तँ त्यस्तै छस त्यसैले
छोरा : तर ड्याडी , मम्मीले त भन्नु हुन्छ म तठ्याकै तपाईं जस्तो पो छु भनेर ...

एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त ...

दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो र
पहिलो : दाई तपाईं किन रुनु भएको ?
दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।
पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?
दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।
त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो
दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?
पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले .............

डाक्टरः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...
रोगी: किन डाक्टरसाप -
डाक्टर: हातमा लाउने पञ्जा भित्रै छुटेछ ...
रोगी: कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्नुस् ।

जागीरकोलागी अन्तरवार्ता दिन गएको उमेदबार अन्तरवार्ता लिने अधिकारिलाई भन्छ
,, म आजको अन्तरवार्तामा पक्कापनि पास हुन्न यसमा सतप्रतिशत विस्वास छ ,,
अधिकारि: ,, ल त्यसो भए बाजी ठोकौ ५ हजारको ।

बच्चा:(पाहुनालाई) हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -
पाहुना: किन र बाबु -
बच्चा: बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे । आफूलाई यहाँ कस्तो भोक लागिसक्यो

प्रेमी: तिमीसंग भेटे देखी बहुतै कम खान थालेको छु । रक्सी खान छाडें, धुम्रपान गर्दिन ...
प्रेमिका: हामी बीचको प्रेमले सबै कुरो बिर्साइदियो ?
प्रेमी: प्रेमले होइन, मायालु । पैंसाको अभावले ।

मोटे ख्याउटे
एउटा मोटो मानिस बसको सिटमा गजधम्म परेर बसिरहेको थियो । त्यतिकैमा एउटा ख्याउटे मानिस बसमा चढ्यो । मोटे सिटमा बसेको देखेर उसले ब्यंग्य गर्दै भन्यो:
ख्याउटेः यो बसमा त हात्तीहरुले मात्रै बस्न पाउने हो कि क्या हो ?
मोटे: हैन, आउनोस् न, गधाहरुलाई पनि सिट खाली छ ।

Send SMS World Wide FREE to any mobiles..

*****************
एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।

**********************
एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

************************
एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "

*****************************
स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।

******************
राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।
श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?
राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।

एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।

***********************
लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।
पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।

******************
एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ .......

प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।प्रेमीका – रक्सी र तास नि !प्रेमी – त्यो पनि छोड्छु ।प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !प्रेमी – तिमीलाई !प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !
*****************
शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौंशिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि तश्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?राम : अहँ आउँदैनश्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।राम : तिमीलाई पौडी खेल्न आउछ त ?श्याम ( गमक्क फुल्दै ): आउछराम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?

**********************
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

*****************
गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिनसिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो ...स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"स्वास्नी : "कस्तो भ्रम??"लोग्ने : "म निदाएको थिए भनेर!!

*******************
"बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउलाअनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछखसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।

तिहारको बेला थियो । राम र मोहन तास खेल्दै थिए ।
रामले टीका लगाएको थियो तर मोहनले लगाएको थिएन ।
रामले मोहनलाई सोधेछ: राम तैंले किन टिका नलगाएको ।
मोहनले भनेछ: हाम्रो घरमा त सुत्केरी भएको ।
को नि - हाम्रो त भैंसी सुत्केरी भएको छ ।
**********************
एउटा केटाले कम्मरमा कमेज बाँधेर हिडिरहेको थियो, त्यसैक्रममा -
पहिलो - दाइ तपाईंले नयाँ फेसन देखाउनुभएको हो -
दास्रो - भाइ मैले कुनै फेसन गरेको होइन -
पहिलो - (झोक्किदैं) किन त - हाम्रो टोलमा फेसन देखाउन
पाइदैन भन्ने थाहा छैन।
दोस्रो - हेर भाइ मैले फेसन गरेको होइन चिया पसलको कुर्चीमा
बस्दा काँटीमा गढेर पाइन्ट च्यातियो त्यै भएर।
********************
श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।

*******************
आमा : बाबु, मेहनती को मेहनती को छ ?
छोरा : म छु नि !!
आमा - कसरी ?
छोरा - सबै साथीहरु बेञ्चमा बसेका हुन्छन् । म भने सधै बेञ्चमाथि उठिरहेको हुन्छु ।

***************
एकदिन हर्के घर ढिला पुग्यो
उसको बाउले किन ढिला आइस भनेर सोध्दा हर्केले साथीको घर मा थिए भन्यो
उसको बाउले हर्केकै अगाडी उसको१०जना साथीलाई फोन गर्यो
पहिलो ४ जना : uncle यहि छ मा संगै छ
अर्को २ जना : uncle , भर्खर निस्क्यो आउदै होला
अर्को ३ जना : येही छ uncle पढीराखेको छ फोन दिउ
last को १ जना : भन्नुस daddy बोल्दै छु

*******************
डाक्टर: आपके 3 दांत कैसे टूट गए?
संता: जी वो मेरी पत्नी ने कड़क रोटी बनाई थी!
डाक्टर: तो खाने से मना कर देते!
संता: जी वही तो किया था!
******************
तीन जनाले गफ लगाएछन् आ-आफ्नो माको बारेमा
पहिलो: यार मेरो आमाको कपाल यति लामो छ कि कपाल कोर्न २/३ घण्टा नै लाग्छ ।
दोस्रो: मेरो आमाको त झन् लामो कपाल भएर होला ९-१० घण्टा लाग्छ यार ।
तेस्रो: हरे शिव झ् मेरो आमाको त झन फेदबाट लिखा
थुतेर माथिसम्म ल्याइपुर्याउँदा त जुम्रा नै बन्छ ।
*****************